डोटीमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु
असोज २८, डोटी :डोटीको बडिकेदार गाउँपालिका – ३ देवलको कच्ची सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार कैलालीको सुखडबाट देवलतर्फ आइरहेको सु.प.प्र. ०१ ००१ च ४६५१ नम्बरको बोलेरो…
विशेष समाचार
सुदूरपश्चिम सरकारले रोक्यो दश लाखभन्दा कमका आयोजना
असोज १२ गते, कैलाली :सुदूरपश्चिम प्रदेश सरकारले दश लाख रुपैयाँभन्दा कमका आयोजना कार्यान्वयन नगर्ने निर्णय गरेको छ।
शुक्रबार मुख्यमन्त्री कमलबहादुर शाहको निवासमा बसेको मन्त्रिपरिषद् बैठकले खर्च कटौती सम्बन्धी पाँच निर्णय गरेको हो।
निर्णयअनुसार अब दश लाखभन्दा कम…
Read More...
पर्यटन
४५ हजार बढीले गरे बडीमालिका दर्शन
पदम सिंह ,साउन २७ गते,बाजुरा : बाजुरामा अवस्थित धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका भगवती माताको ४५ हजारभन्दा बढी भक्तजनले दर्शन गरेका छन्। साउन १४ देखि २३ सम्म चलेको मूल पूजा तथा मेलामा देशका विभिन्न स्थानसहित भारतबाट समेत…
आर्थिक
बोगटान फुड्सिल गाउँपालिकाले ल्यायो ४४ करोड २४ लाखको बजेट
असार १०, डोटी:बोगटान फुड्सिल गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ का लागि ४४ करोड २४ लाखको बजेट ल्याएको छ । सोमबार गाउँपालिकाको १६ औँ अधिवेशनमा गाउँ सभाका सदस्य तथा गाउँपालिकाका उपाध्यक्ष विष्ना देवी बमले ४४ करोड २४ लाखको बजेट प्रस्तुत…
सूचना/प्रविधि
सूचना अधिकारी र सञ्चारकर्मीहरूको बैठक डोटीमा सम्पन्न
भदौ ४ गते ,डोटी : जिल्ला प्रशासन कार्यालय डोटीले राष्ट्रिय सूचना दिवसका अवसरमा आयोजना गरेको सूचना अधिकारी र सञ्चारकर्मीहरूको बैठक सम्पन्न भएको छ ।
मङ्गलवार जिल्ला प्रशासन कार्यालयको सभाहलमा बैठक सम्पन्न भएको हो ।…
खेलकुद
दीपेन्द्र चम्किएपछि ओमानमा यूएईमाथि नेपालको रवाफ
असोज २६ गते: नेपाली टोलीले ओमानमा यूएईविरुद्ध टी-२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्दा यसअघि सधैं हार बेहोरेको थियो ।…
शिक्षा
सामुदायिक विकास केन्द्र डोटीको सामाजिक परीक्षण सम्पन्न
भदौ १७ गते,डोटी : सामुदायिक विकास केन्द्र (सिडिसी) डोटीको वार्षिक सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको छ।
मङ्गलवार जिल्ला समन्वय समितिको सभा हलमा एक कार्यक्रमका बिच सामाजिक परीक्षण कार्यक्रम सम्पन्न भएको हो ।
सामाजिक परीक्षणमा…