Sujang

फेसबुकलगायत सबै सञ्जालकाे सर्भर डाउन, चलिरहेका एकाउन्ट अचानक लगआउट

फागुन २२गते ,डोटी  – मेटा कम्पनीका सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम, ह्वाटसएपकाे सर्भर डाउन भएको छ । नेपालमा बेलुका ९ बजे चलिरहेको एकाउन्ट अचानक बन्द भएको हो ।
सर्भर डाउन भएपछि सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ह्याक भएको आशंका गरेका छन्। नेपालमा सबै सर्भर डाउन भएका छन् ।
नेपालमा मात्रै यस्तो भएको हो कि विश्वभर भएको भन्नेबारे जानकारी आएको छैन । यसकाे विस्तृत विवरण भने आएकाे छैन ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.