Sujang

विष्णु भट्टले ल्याए डोटेली गजल ‘म फर्किन्याँ बेला भयो’

Ban

मंसिर २२ गते,डोटी : गायक विष्णु भट्टले डोटेली गजल ‘म फर्किन्याँ बेला भयो’ ल्याएका छन्। सार्वजनिक गजलमा विष्णुको गायनसहित संगीत रहेको छ।

Krishi

नेत्र कुँवर (गजलकार) को शब्द रहेको गजलमा विदेशिएका युवाको कथा/व्यथालाई समेटेको छ। देवश राई एरेन्जमेन्ट रहेको गीतमा कुमार रानाको मिक्सिङ र मास्टरिङ छ। गायनमा भट्टलाई मनिषा सुनार, लक्ष्मी नेपाली र पविन्द्र सुनारले पनि साथ दिएका छन्। 

विक्रम चौहानको स्टोरी र निर्देशनमा गीतको भिडिओ बनेको हो। भिडिओमा चक्र बम र मीना परियारको अभिनय छ। भिडिओलाई करण चाइसिर र टिमले खिँचेका हुन्।

गएको तिहारमा भट्टको गीत ‘झुम्की’ निकै चलेको थियो। ६ वर्षअघि सार्वजनिक गीत टिकटकका कारण निकै भाइरल भएको थियो। 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.