Sujang

साँफे हाटबजारमा आगलागी

Ban

वैशाख १३, अछाम : साँफेबगर नगरपालिका- ३ हाटबजारमा आगलागी भएको छ । आगलागीबाट होटल , मासुपसल लगायत ९ पसल जलेका छ्न् । सशस्त्र प्रहरी, स्थानीयको सक्रियतामा अहिले आगो नियन्त्रणमा आएको छ । 

प्रहरीका अनुसार क्षतिको एकिन विवरण आइसकेको छैन । बजारमा रहेको एक पसलमा आज बिहान बिजुली सट भएर आगलागी भएको स्थानीयको भनाई छ ।

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.