Sujang

कञ्चनपुरको कृष्णपुरमा डुवान हुँदा सात महिने शिशको मृत्यु

Ban
Krishi

असार २४ गते ,कञ्चनपुर: कञ्चनपुरको कृष्णपुरमा डुवान हुँदा सात महिने शिशको मृत्यु भएको छ।

कृष्णपुर नगरपालिका वडा नम्बर–१ पहरियामा डुवान हुँदा घरभित्र खाटमा सुतिरहेका सागर धानुकको सात महिने छोरा सोनु धानुकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.