Sujang

डडेल्धुरामा जीप दुुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु

Ban
Krishi

भदौ १२ गते:  डडेल्धुरामा जीप दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको छ।

नवदुर्गा गाउँपालिका–५ को चौडमा बिहीवार बिहान से १ ज ७३८ नम्बरको जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.