Sujang

सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक विदा

असोज, ३१ गते –सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनको शोकमा आज सार्वजनिक विदा दिएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले सोमबार एक विज्ञप्ति जारी गरी १ कात्तिक मंगलबार देशभर सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिए ।

Salmuni
Leave A Reply

Your email address will not be published.