Sujang

कैलाली कारागारमा दुई समूहबीच झडप, एक जनाको मृत्यु

Ban
Krishi

साउन २४, कैलाली : कैलाली कारागारमा दुई समूहबीच झडप भएको छ।झडपमा एक जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका छन्।
मृत्यु हुनेमा ४० वर्षीय भरत चौधरीको रहेको प्रहरीले जनाएको छ। घाइतेहरूको प्रहरीका अनुसार सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

यसअघि बिहीबार पनि कैलाली कारागारमा झडप भएको थियो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.