Sujang

खोलाले बगाएर अछाममा एक जनाको मृत्यु

Ban
Krishi

साउन १९ गते ,अछामः खोलाले बगाएर अछाममा एक जनाको मृत्यु भएको छ।

जिल्लाको कमलबजार नगरपालिका-३ बयला बस्ने ५० वर्षीय कर्णबहादुर कडायत घरबाट खेतबारी तर्फ जाने क्रममा सोही ठाउँमा रहेको मुजे बजुडा खोला तर्ने क्रममा खोलाले बगाएपछि बेपत्ता भएका थिए। खोलाले बगाएपछि अन्दाजी ५०० मिटर तल खोलाको बिच भागमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। 

Salmuni
Leave A Reply

Your email address will not be published.