Sujang

बाजुरामा कुपोषणका कारण २ महिने बालिकाको मृत्यु

Ban
Krishi

बैशाख २७ गते,बाजुराः जिल्ला अस्पताल बाजुरामा कुपोषणका कारण २ महिने बालिकाको मृत्यु भएको छ।

जगन्नाथ गाउँपालिका-२ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारणले मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डा.प्रकाश बुढाले बताएका छन्। मृतक बालिका कुपोषण सँगै अन्य रोगको संक्रमणमा रहेकी थिइन्। बचाउने प्रयास गर्दा पनि बालिकाको मृत्यु भएको डाक्टर बुढाले बताए। बाजुरामा पुड्कोपन ४८.८ प्रतिशत, ख्याउटेपन ८.६ प्रतिशत, कमतौल ३०.६ र ४८ प्रतिशत कुपोषणको समस्या रहेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.