Sujang

धनगढीमा करेन्ट लागेर आमाको मृत्यु, छोरा घाइते

Ban

चैत ३० गते ,धनगढीः कैलालीको धनगढीमा करेन्ट लागेर आमाको मृत्यु भएको छ,भने छोरा घाइते भएका छन्।

Krishi

धनगढी उपमहानगरपालिका–१९ फुलवारी बस्ने अन्दाजी २५ वर्षीया बिमला कुँवरको शुक्रवार मृत्यु भएको हो। पानी तान्न्ो मोटरबाट बिमलालाइ करेन्ट लागेको हो।

करेन्ट लागेर घाइते भएकी बिमलालाइ उपचारका लागी सेती प्रादेशिक अस्पताल धनगढी पुर्‍याएकोमा उनलाइ चेकजाँच गर्दा डाक्टरले मृत घोषणा गरेको हो। मृतक बिमलाका नाबालक छोरा ३ वर्षीय प्रजल कुँवर घाइते भएका छन्। उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.