Sujang

कैलाली -४ मा गठबन्धनले गर्‍यो उम्मेदवारी दर्ता

Ban

अत्तरिया -कैलालि क्षेत्र नम्बर -४ मा पाँच दलिय गठबन्धनले उम्मेदवारी दर्ता गरेको छ ।
गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका विर बहादुर बलायर तथा प्रदेश सभातर्फ क्षेत्र नम्बर “क” बाट एकीकृत समाजवादीका दीर्घ सोडारि र “ख” बाट कांग्रेसका प्रकाश बहादुर बमले उम्मेदवारी दर्ता गरेका छन् ।

Posan
Krishi

नेपाली काँग्रेस,नेकपा माओवादी ,एकीकृत समाजवादी,जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गरि पाँच दलिय गठबन्धन रहेको छ ।

निर्वाचन आयोगले उम्मेदवारी दर्ता मिति आज तोके बमोजिम क्षेत्र नम्बर -४ को निर्वाचन कार्यालयमा पुगि उनीहरुले उम्मेदवारी दर्ता गरेका हुन् ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.