Sujang

कैलालीको भजनीमा गोहीको उद्धार गरियो

धनगढी, २२ असोज । कैलालीको भजनी नगरपालिका–८ सोनाफाँटास्थित मानव बस्तीमा पसेको दुर्लभ घडियाल गोहीको उद्धार गरिएको छ ।
पथरैया नदीबाट गाउँ पुगेको घडियाल गोहीको आज विहान उद्धार गरिएको हो । स्थानीय संरक्षणकर्मी, प्रहरी, गाउँवासी मिलेर गोहीको उद्धार गरेको डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुङ्गानाले पश्चिम टुडेलाई जानकारी दिए । उद्धार गरिएको गोहीलाईस्थानीयवासी, सव डिभिजन वन कार्यालय भजनी र सुरक्षा निकायको रोहवरमा गोहीलाई पथरैया नदीमै छाडिएको छ ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.