Sujang

सुदूरपश्चिमका ५ जिल्लामा रेडअलर्ट जारी

Ban
Krishi

महाशाखाका अनुसार कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटी र बैतडीमा रेड अलर्ट जारी भएको छ। सरकारले रेड अलर्ट जारी भएका जिल्लामा भोलि बुधबारसम्म रात्रिबस चलाउन रोक लगाएको छ।

राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार ठूलो वर्षा भइरहेका र उच्च जोखिममा रहेका जिल्लामा रात्रिकालीन बस चलाउन रोक लगाइएको हो।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.