Sujang

कैलालीमा बेपत्ता युवतीको डेढ महिनापछि शव फेला

Ban

धनगढीः  कैलालीमा डेढ महिनादेखि बेपत्ता एक युवतीको शव फेला परेको छ।

 

जिल्लाको लम्की चुहा नगरपालिका–४ भल्काकी ३३ वर्षीया मन्जु रावलको शव मोहन्याल गाउँपालिका–५ स्थित बाँसघारी सामुदायिक वनभित्र फेला परेको हो। आइतवार शव फेला परेको प्रहरीले जनाएको छ।

 

उनी जेठ २५ गतेदेखि बेपत्ता थिइन्। अहिले घटना स्थलमा प्रहरी पुगेर थप अनुसन्धान गरिरहेको छ।- दिनेश खबर

samajik
Salmuni
Leave A Reply

Your email address will not be published.