Sujang

बिपीनको रिहाईका लागी सक्दो प्रयास भैरहेको छ : परराष्ट्रमन्त्री राणा

Ban
Krishi

माघ २५ ,कैलाली :कंचनपुरका विद्यार्थी बिपिन जोशिको रिहाइका लागि आफुले सक्दो प्रयास गरिरहेको परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बताएकी छन ।

शुक्रवार नेपाली कांग्रेस कैलालिको जिल्ला सम्मेलन उद्घाटन गर्न धनगढी पुगेकी डा. आरजुले सरकारका तर्फबाट बिपिनको रिहाईका लागि सक्दो प्रयास भैरहेको बताइन ।

हमासको नियन्त्रणमा रहेका विपीनको रिहाइका लागि सकेसम्मको मेहनत गरेरहेकी बताउदै उनले आफ्नो चाहना विपीन सकुशल फर्केर आउन् भन्ने रहेको बताइन ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.