Sujang

बाल सुधार गृह डोटीका ५२ जना कैदीबन्दी भागे

Ban

भाद्र २५,डोटी : डोटीको बाल सुधार गृहबाट ५२ जना भागेका छन् ।

विभिन्न मुद्दामा सुधार गृहमा रहेका ५३ जनामध्ये मङ्गलवार राति ५२ जना भागेका सुधार गृहका प्रमुख सानुमाया लिम्बुले जानकारी दिइन् ।

Krishi

उनका अनुसार एक जना भने भागेनन् ।उनलाई घरका मान्छेले नभाग्नु भनेको हुँदा नभागेको लिम्बुले बताइन् ।

२५ जनाको मात्र क्षमता रहेको उक्त बाल सुधारगृह सुदूरपश्चिम प्रदेशमै एउटा मात्र हो ।

कारागार कार्यालय भने अहिलेसम्म सुरक्षित रहेको कार्यालय प्रमुख लालबहादुर बोगटीले बताए ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.