Sujang

अत्तरिया बसपार्कमा बेवारिसे लाश फेला

कैलालीमा एक जनाको बेवारिसे लास फेला परेको छ । गोदावरी नगरपालिका–२ स्थित अत्तरिया बसपार्कको प्रतिक्षालयको पेटीमा शनिबार बेवारिसे लाश फेला परेको हो ।

नाम थर, वतन नखुलेको अन्दाजी ५५र६० वर्षका पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालकिा प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार मालाखेतीबाट गएको प्रहरी टोलीले घटनास्थलको कार्य पूरा गरी पोष्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पतालमा पठाएको जानकारी दिए । कार्य पूरा गरी पोष्टमार्टमका लागि शव सेती प्रादेशिक अस्पतालमा पठाएको जानकारी दिए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.