Sujang

नमादेब माध्यामीक विद्यालयमा ३ लाख ४४ हजार ४ सय रुपैयाँको अक्षकोष स्थापना

Ban

तेजु ओली,डोटी:नमादेब माध्यमिक विद्यालय साउदकाडाका दुइ जनाले एकै दीन ३ लाख ४४ हजार ४ सउ ४४ रकम बराबरका अक्षकोषका लागी रकम हतान्तरण गर्नु भएको छ ।

Posan
Krishi

बिध्यालयको ५३ औ वार्षिकोत्सबका दीन आदर्श गाउ पालीका वडा नं.२ निबासी भोजराज ओझाले दुइ लाख २२ हजार दुइ सय २२ र मान बहादुर खडकाले १ लाख २२ हजार दुइ सय २२ रुपैयाँ  बराबरका अक्षकोष स्थापनाका लाइ सहयोग हस्तान्तरण गरेका हुन ।
उतm बिध्यालयका पूर्व बिध्यार्थी समेत रहनु भएका भोज राज ओझाले आफ्ना पिताको सम्झनामा दुइ लाख २२ हजार दुइ सय २२ राशिको स्वर्गीय बुवा डण्ठी राज ओझा र भागरती देबि ओझा स्मृति अक्षय छात्रवृत्रि कोष स्थापना गर्नुभएको हो । उहा मगलेग मा.बि.तिखाका प्रध्यानाध्यापक समेत रहनु भएको छ ।
त्यसै गरी नमादेब आधारभुत विद्यालयका पुर्ब प्रध्यानाध्यापक समेत हुनुभएका स्थानीय मान बहादुर खडकाले स्वोर्गीय माता कलसी देबि खडकाको सम्झनामा १ लाख २२ हजार दुइ सय २२रुपैयाँ राशीको स्व.कलसी देबि खडका स्मृर्ती अक्षय कोष स्थापना गर्नु भएको हो ।
बुधबार विद्यालयमा आयोजित कार्यक्रमको प्रमुख अतीथीको ?पमा रहनु भएका सुदुर पशिच्म भौतीक पुर्बाधार राज्यमन्त्री निर्मला साउदले शैक्षिक क्षेत्रमा सरकारको लगानी बढाउँदै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्नुपर्ने बताउनुभयो । शैक्षिक क्षेत्रको सुधारका लागि शैक्षिक क्षेत्रमा लगानीको न्यूनता र अन्य बेथितिले गर्दा समग्र शैक्षिक क्षेत्र कमजोर हुँदै गएको उहाँको भनाइ थियो ।
त्यसतै कार्यक्रमका बिशिष्ट अतिथीको रुपमा सुदुरपशिच्म प्रदेशसभा सांसद चक्र मल्लले चुनाब पुर्ब गाउका लागी बोलेका प्रतिबद्वता पुरा गरेको र गाउमा मा.बि.बिध्यालय,सडग र पानीको ब्याबस्था गरेको खुसी बडन आएको बताउनु भयो । अझै गुस्तर र स्तरउनतीका लागी आफु जिम्मेवारी बोकन आएको बताउनु भयो । शैक्षिक क्षेत्रको विकासका लागि दाताले गरेको उदाहरणीय कार्यको उहाँले प्रशंसा समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले डोटीका उपाअध्यक्ष खगेन्द्र बडैला,आदर्श गाउपालीका वडा नं.२ का वडाध्यक्ष रमेश साउद, गाउ पालीका शिक्षा शाखा प्रमुख पदम बिष्ट लगाएतका बक्ताले विद्यालयमा स्थापना गरेको कोषले शिक्षा क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि सुदुर पशिच्म भौतीक पुर्बाधार राज्यमन्त्री निर्मला साउद, बिशिष्ट अतिथी सुदुरपशिच्म प्रदेशसभा सांसद चक्र मल्ल,बिध्यालय ब्यबस्थापन समीतीका अध्याक्ष प्रकास बहादुर साउदले रकम हस्तान्तरण कार्यक्रममा दाताह?लाई सम्मान गरिएका थिए ।

दाताले प्रदान गरेको रकम अक्षकोषको ?पमा रहने र उक्त् रकमको बार्षिक ब्याजबाट जेहेन्दार, गरिब तथा विपन्न बिद्यार्थीलाई पुरस्कृत गरिने बिद्यालयलका प्रध्यानाध्यापक केशब ओझाले बताउनु भयो । विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रकाश बहादुर साउदले कार्यक्रमको समापन गर्दैै सो अबसरमा बिध्यालयका लागी चौतफी रुपमा सहयोग गर्ने दातालाइ धन्यवाद ज्ञापन गर्नुभएको थियो । वि.सं २)२८ सालमा स्थापना भएको विद्यालयमा विद्यार्थी संख्या न्यून हुँदै गएको बताउदै भौतिक पुर्वाधार निर्माण, आई टी, लाईब्रेरेरी, चर्पी,प्याप्त खानेपानी,विद्यार्थी सुरक्षाको लागि विद्यालय हाता भित्र तारबार समेत नरहेकाले सरोकारवाला लाइ सहयो गरीदीन आग्रह गर्नुभएको थियो ।
अहिले अभिभावको आकर्षण समेत बढदै गईरहेको छ । उक्त कार्यक्रममा बिध्यालयका गतीबिधी,उपलबधी,प्रगती बिबरण प्रस्तुत गर्दै बिभीन्न प्रतियोगीतामा भागलिएका सहभागीह?लाइ पु?ष्कार समेत प्रदान गरेको थियो । स्थानीय,सास्कृर्तीक कार्यक्रम समेत प्रस्तुत गरीएका थिए ।

samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.