Sujang

डोटीमा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार

Ban

माघ १३, डोटी :डोटीमा एक गर्भवती महिलाको हेलिकप्टर मार्फत उद्धार गरिएको छ ।

Krishi

आइतबार बडीकेदार गाउँपालिका वडा नम्बर ५ बस्ने लक्ष्मण पुन मगरकी श्रीमती वर्ष २३ की बिष्नादेवी पुनको जिल्लामा उपचार सम्भव नभएपछि सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो ।

सुत्केरी व्यथाले अचेत अवस्थामा रहेको जानकारी पाएपछि स्थानीय सामुदायिक स्वास्थ्य इकाई सिडिखेतमा सामान्य उपचार पश्चात् डोटीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीको पहलमा थप उपचारका लागी सेनाको हेलिकप्टर मार्फत उद्धार गरि सुर्खेत पुर्‍याइएको छ ।

पुनको कर्णाली प्रादेशिक अस्पताल सुर्खेतमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.