Sujang

डोटीमा भिरबाट लडेर एक महिलाको मृत्यु

Ban
Krishi

पुस १५ गते ,डोटी:डोटीको जोरायल गाउँपालिका-३ पातलमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको ज्यान गएको छ।

३९ वर्षीया भूमिसरा खड्काको आज सोमबार बिहान भिरबाट लडेर घटनास्थलमै मृत्यु स्थानीयले बताए छन् ।

उनी बिहान घरनजिकैको जंगलमा घाँस काट्न गएकी थिइन्। घाँस काट्ने क्रममा सन्तुलन गुमाएर उनी तल खोलामा खसेकी थिइन्। भिरबाट खसे लगत्तै उनको मृत्यु भएको स्थानीय उमेश साउँदले जानकारी दिए ।मृतकका श्रीमान्, दुई छोरा र दुई छोरी रहेका छन्।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.