Sujang

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुर्वीचौकीको अध्यक्षमा साउँद 

Ban
असार ९ गते, डोटी :नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुर्वीचौकीको अध्यक्षमा गणेश साउद चयन भएका छन् ।
Posan
पुर्वीचौकी गाउँपालिका ४ सानागाउमा शनिबार भएको अधिवेशन बाट साउँदलाई अध्यक्षमा चयन गरिएको हो ।
Krishi
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुर्वीचौकीको तेस्रो स्थानीय अधिवेशन बाट साउदको नेतृत्वमा ९ सदस्यीय समिति सर्बसम्बत रूपमा चयन गरिएको नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला कोषाध्यक्ष क्षेत्र बहादुर खड्काले बताए  ।
नेपाल राष्ट्रिय शिक्षक सङ्गठन पुर्वीचौकी गाउँपालिका समितिका अध्यक्ष हरिप्रसाद थापाको अध्यक्षतामा भएको अधिवेशनको प्रमुख अतिथि ने.क.पा एमाले प्रदेश कमिटी सदस्य एवं पूर्वीचौकी गाउँपालिका निवर्तमान अध्यक्ष दीर्घराज बोगटी ,विशिष्ट अतिथि ने.क.पा एमाले प्रदेश सदस्य भरत बोहरा, अतिथि ने.क.पा एमाले जिल्ला उपसचिव कृष्ण बहादुर खड्का , नेपाल राष्ट्रिय शिक्षक सङ्गठन डोटी जिल्ला कार्य समिति सचिव योगेन्द्र मल्ल, ने.क.पा एमाले स्थानीय गाउँ सङ्गठन पुर्वीचौकी कमिटी अध्यक्ष टेक बहादुर बोगटी,रहेको कार्यक्रममा शिक्षक शिक्षिका को सहभागितामा अधिवेशन सम्पन्न भएको छ ।
samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.