Sujang

धनगढीमा कार्यरत इन्जिनियर रावलको मृत्यु

Ban
Krishi

बैशाख १७ गते ,धनगढी : धनगढीमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। बझाङ स्थायी घर भएर संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना धनगढीका प्रमुखसमेत रहेका प्रकाश रावलको मृत्यु भएको हो।

उनको क्यान्सरका कारण मृत्यु भएको बताइएको छ। उनले विगत केही समयदेखि उपचार गराउदै आएका थिए।

आइतबार राती उनको मृत्यु भएको पारिवारिक श्रोतले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.