Sujang

डडेल्धुरामा एक जनाको आगोमा परेर मृत्यु

Ban
वैशाख १५,डडेल्धुराः डडेल्धुरामा एक जनाको आगोमा परेर मृत्यु भएको छ।
Krishi

जिल्लाको नबदुर्गा गाउँपालिका–३ का अन्दाजी ६२ वर्षीय चन्द्रे चुनाराको आगोमा पपरेर मृत्यु भएको हो।

आफ्नै खेतबारीको घेरबार हाल्नको लागी झिग्रा काट्ने क्रममा शुक्रवार दिउँसो सोही ठाउँका दिपक राज उप्रेतीको खरबारीमा लगाएको आगोमा लडी चुुनाराको मृत्यु भएको हो।

चुनाराको आगोमा जलेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.