Sujang

डोटीमा एक महिला मृत फेला

चैत १३, डोटी:डोटीमा एक जना महिला मृत फेला परेकी छिन् । मङ्गलवार जिल्लाको बडीकेदार गाउँपालिका-२ कोटकेलाकी ४२ वर्षिया दुर्गा घर्ती मगर मृत फेला परेकी हुन् ।

प्रहरीका अनुसार उनी मङ्गलवार बडीकेदार गाउँपालिका–२ ओखलढुङ्गा स्थित घट्ट भित्र मृत फेला परेकी हुन् । उनी सोमवार घरबाट घट्ट गएकी थिइन् । घर नफर्किएपछि खोजी गर्दा मृत फेला परेकी हुन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.