Sujang

जन्म दिनको अवसरमा पत्रकार पार्किले गरे फलफूल वितरण

Ban
लक्ष्मण बिस्ट, सिलगढी: पत्रकार राज पार्किले आफ्नो जन्म दिनको अवसरमा जिल्ला अस्पताल डोटी र पूज्य धर्मान्तक वृद्धा आश्रममा फलफूल वितरण गरेका छन् ।
Posan
सामुदायिक रेडियो शैलेश्वरी एफ.एमका समाचार प्रमुख तथा  प्रेस युनियन डोटीका सदस्य पत्रकार पार्किले आइतबार जिल्ला अस्पताल र पूज्य धर्मान्तक वृद्धा आश्रममा  फलफूल वितरण गरेका हुन्।
Krishi
जन्म दिनको अवसरमा फजुल खर्च गर्नु भन्दा सामाजिक कार्यमा खर्च गर्नु उचित हुने भएकाले  जन्मदिनको अवसरमा फलफूल वितरण गरेको पार्किले बताए।
जन्म दिनको अवसरमा मात्र नभई समस्यामा परेका नागरिकलाई आफूले  सक्दो सहयोग गर्ने  पत्रकार पार्किले बताए।
samajik
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.