Sujang

केआईसिंह गाउँपालिका उपाध्यक्ष बिष्टलाई मातृ शोक

माघ ३ गते ,डोटी:केआईसिंह गाउँपालिका उपाध्यक्ष मिना बिष्टलाई मातृ शोक परेको छ । भारतको खटिमामा उपचारका लागि लगेकी ७७ बर्षिया देवादेवी राणाको हृदयघातबाट बुधबार दिउँसो मृत्यू भएको हो । ७७ बर्षिया राणाको शरिर केही दिन अघिबाट प्यारालाइसिस भएको थियो ।

उपचारका लागि उपाध्यक्ष बिष्ट , उनका भाइ एवम् सरस्वती माविका प्रधानाध्यपक मिन राणा खटिमामा संगै गएका थिए । केही दिन अघि उपचारका लागि लगेकी आमाको स्वास्थ्यमा सुधार हुँदै गएको भएपनि शौचालय जानेक्रममा एक्कासी हृदयघात भएपछि मृत्यू भएको प्रधानाध्यपक राणाले बताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.