Sujang

पुर्वीचौकी गाउँपालिका अध्यक्षलाई पीतृ शोक

पुष २१:डोटीको पुर्वीचौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायलाई पीतृ शोक परेको छ ।
अध्यक्ष उपाध्यायका पीता यदुप्रसाद उपाध्यायको ८४ बर्षको उमेरमा शुक्रबार राति १० बजे निधन भएको पारीवारीक स्रोतले बाएको छ ।
उपाध्यायका पीता लामो समय देखी दमरोगका बिरामि रहेको उपाध्यायका भाइ विष्णु उपाध्यायले बताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.