Sujang

कैलालीमा करेन्ट लागेर एक महिलाको मृत्यु

मंसिर २८,कैलाली  :कैलालीमा बिहीवार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–१ भरतपुरकी अन्दाजी २३ वर्षीया कोपिला जोशी मोटरबाट पानी तान्दा करेन्ट लागेर घाइते भएकी थिइन्।

घाइजोशीको उपचारको क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक सन्तोष बस्यालले बताए।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.