Sujang

भीरबाट लडेर एक महिलाको मृत्यु

Ban
Krishi

अछाम:अछाममा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। अछामको मंगलसेन नगरपालिका–३ लाक्षीमनाकी उज्जली आउजीको घाँस काट्न गएको बेला बुधवार भीरबाट खसेर मृत्यु भएको हो।

गाउँ नजिकै रहेको कोटसिम सामुदायिक वनबाट घाँस काटेर फर्किने बेलामा खसेर घटनास्थलमै मृत्यु भएको स्थानीय सुरेन्द्र बोगटीले जानकारी दिए। करिब तीनसय मिटर तल खसेर उनको निधन भएको बताइएको छ।

 

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.