कञ्चनपुरमा नदीमा डुबेर एक जनाको मृत्यु By शिला खबर On असार २५, २०८० कञ्चनपुर – कञ्चनपुरमा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ । बेदकोट नगरपालिका–१० नयाँगाउँका ६० वर्षीय नवलसिंह रावलको बनकट्टी खोला र चौधर नदीको दोभानमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।