Sujang

डोटीमा लागुऔषध सेवन र विक्रीवितरणमा संलग्न दुई जना पक्राउ

Ban

डोटीः डोटीमा लागुऔषध सेवन र विक्रीवितरणमा संलग्न दुई जना पक्राउ परेका छन्।

जिल्लाको डोटी दिपायल सिलगढी नगरपालिका–५ भरखालबाट ८० मिलिग्राम लागुऔषधसहित वडा नम्बर ४ पिपल्लाका २७ वर्षीय काइसु लामिछाने पक्राउ परेका हुन्।

साथै लागुऔषध विक्रीवितरणमा संलग्न वडा नम्बर ६ का २५ वर्षीय पवन सोपलाई समेत आईतवार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक लक्ष्मिराज जोशिले बताए । पक्राउ परेका द्वै जनाका वारेमा थप अनुसन्धार भईरहेको जोशिले बताए ।

Salmuni
Leave A Reply

Your email address will not be published.