Sujang

दिपायल सिलगढी नगरपालिकाद्वारा एक बर्षको उपलब्धीहरु सार्बजनिक

Ban
Krishi

सिलगढी:दिपायल सिलगढी नगरपालिकाले आफ्नो एक बर्षको प्रमुख उपलब्धीहरु सार्बजनिक गरेको छ ।
बिहिवार  दिपायल सिलगढी नगरपालिकाको सभाकक्षमा आयोजना गरिएको एक कार्यक्रमका बीच नगरप्रमुख बाजीसिंह खड्काले उपलब्धीहरु सार्बजनिक गर्नु भएको हो ।
नगर प्रमुख खड्काले सार्बजनिक गरेको प्रमुख उपलब्धीहरुमा सँगठनात्मक जनशक्ति, सुशासन तथा सँस्थागत व्यवस्था, बजेट तथा खर्चको अबस्था, शिक्षा युवा तथा खेलकुद, न्यायिक समिति, कृषि तथा पशु सेवा, राजस्व, प्रधानमन्त्री रोजगार कार्यक्रम, सहकारी, सुरक्षित नागरिक आवास कार्यक्रम, विपद व्यवस्थापन, भौतिक पूर्बाधार तथा पर्यटन बिकासका क्षेत्रमा उल्लेख्य सुधार रहेको दावी गरिएको छ ।

दिपायल सिलगढी नगरपालिकाले सार्बजनिक गरेको उपलब्धिहरु।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.