Sujang

धनगढी उपमहानगरद्वारा ‘आमा बचाउ अभियान’का लागि एम्बुलेन्स हस्तान्तरण

Ban

धनगढीः धनगढी उपमहानगरपालिकाले आमा बचाउ अभियानका लागि एम्बुलेन्स हस्तान्तरण गरेको छ। सोमबार वडा नम्बर १८ लाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।

Krishi

नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाले वडाध्यक्ष भुवन रिजाललाई एम्बुलेन्स हस्तान्तरण गरेको थिए। एम्बुलेन्स हस्तान्तरण गर्दै मेयर हमालले गर्भवतीलाई सुत्केरी गराउन अस्पतालसम्म पुग्नका लागि निःशुल्क रूपमा एम्बुलेन्स सेवा उपलब्ध हुने बताए।

उनले नगरका अन्य वडाहरूमा समेत क्रमशः एम्बुलेन्स उपलब्ध गराउने बताए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.