Sujang

बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका उम्मेदवार शाही विजयी

मंसिर १८ बाजुरा -बाजुरा प्रदेश (ख) मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका पदम बहादुर शाही विजयी भएका छन् ।

बाम लोकतान्त्रिक गठबन्धन बाट प्रदेश (ख) का उम्मेदवार रहेका शाहीले २० हजार १ सय १९ मत ल्याएर विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार लाल बहादुर थापाले १७ हजार ५ सय २१ मत प्राप्त गरी पराजित भएका छन् ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.