

कैलाली क्षेत्र नम्बर ४ मा प्रतिनिधी सभामा गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका वीर बहादुर बलायर विजयी भएका छन् ।
नेकपा एमालेका लेखराज भट्टलाई ३ हजार ५८४ मतले पछी पार्दै बलायर विजयी भएका हुन् ।
बलायरले २६ हजार १७१ मत पाँउदा भट्टले २२ हजार ५८७ मत पाएका छन् ।
कैलाली ४ मा जम्मा ६४ हजार १५८ मत खसेको थियो ।
