Sujang

कैलाली-४ मा लेखराजलाई उछिन्दै वीरबहादुर बलायर अगाडि

Ban

कैलाली-४ मा नेपाली कांग्रेसका वीरबहादुर बलायरले अग्रता लिएका छन्।

Krishi

पछिल्लो मत परिणामअनुसार उनले एक सय मतले अग्रता लिएका हुन्।

अहिलेसम्म २८ हजार मतगणना भएको छ।

उक्त संख्यामा मतगणना हुँदा बलायरले १२ हजार १३४ पाए। यस्तै एमालेका लेखराज भट्टले १२ हजार ३४ मत प्राप्त गरेका छन्।

Salmuni
Leave A Reply

Your email address will not be published.