Sujang

कैलालीमा बाल्टीको पानीमा डुबेर एक वर्षीय बालकको मृत्यु

Ban
धनगढी – कैलालीमा बाल्टीमा डुबेर एक वर्षीय बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शुक्रबार दिउँसो गौरीगङ्गा नगरपालिका–२ मालिका टोल बस्ने नरीबहादुर ऐरको एक  वर्षीय छोरा वीरेन्द्र ऐरको मृत्यु भएको हो।
Krishi
बाल्टीमा भरिएको पानीमा डुबी घाइते भएका उनको सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.