Sujang

वनभोज खान गएका किशोरको नदीमा डुबेर मृत्यु

Ban
Krishi

कैलाली -धनगढीबाट पिकनिक खान गएका किशोरको नदीमा डुबेर मृत्यु भएको छ। जिल्लाको गोदावरी नगरपालिका–११ कोलमुडामा नदीमा डुबेर धनगढी उपमहानगरपालिका सन्तोषी टोल बस्ने १६ वर्षीय आर्यन लामाको मृत्यु भएको हो।

उनको मछली नदीमा पौडी खेल्ने क्रम डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले बताएको छ। पौडी खेल्दा वेपत्ता भएका उनको खोजी गर्दै जाँदा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.