Sujang

यो अर्छु त्यो अर्छु भन्या बखानका नेता

गजलकार, फणेन्द्र साउँँद

यो अर्छु त्यो अर्छु भन्या बखानका नेता
काम न काजका भया किसानका नेता ॥

जनताका नेता भन्या चुनौँ जित्यापछि
भयाका छन् सालीभिना जेठानका नेता ॥

कसरी हो काम अद्या एकचोटी भया पनि
हेरीहाल काठमाडौँ धनगढी धरानका नेता ।

चर्को चर्को सोर निकाली सुदैसार अरुगी
गाली मात्तर अद्दा भगवानका नेता ॥

टुडागाड बगाइ सिरपातल खोद्दु पड्डे,
अचम्मका क्या भया हुन् बोगटानका नेता ।।

Salmuni
Leave A Reply

Your email address will not be published.