गजलकार, फणेन्द्र साउँद
सदसद बोल्या बानी छ लाटो जनमानेई
रिस लाग्या गाली अरुलो नाटो जनमानेई ॥
अफना घर ज्या जसो छ त्यै पेटभरी दिउँलो
मिठो मानि मानि खायेइ आटो जनमानेई ॥
शिवरात्री आया शिवको प्रसाद सम्झीबट
सुल्बामी तमाखु खाया कुबाटो जनमानेई ॥
यो आगाश यो धर्ती बिरानो मान्या पनि
इजा,बाबा र जन्म्याको माटो जनमानेई ॥
तेरा स्वागतमी बाटाबाटा स्याउली हालुलो
सुदैसार कन्न छेक्यो बाटोघाटो जनमानेई ॥
औरुले जसो मान्या पन मानुन् तँ भन्या
फणीन्द्र लाटो लाटो मर्मकाटो जनमानेई ।।