Sujang

कुमारी बैंक दिपायल शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम

चैत्र ८ गते ,डोटी : कुमारी बैंक दिपायल शाखाले वित्तीय साक्षरता कार्यक्रम गरेको छ । राजपुरमा रहेको सुजङ अस्पताल र सुजङ  नर्सिङ कलेजमा वित्तीय साक्षरता कार्यक्रम गरेको हो ।विद्यार्थी तथा कर्मचारीलाई वित्तीय संस्थाको पहुँचमा पुर्‍याउने उद्देश्यले शाखाले साक्षरता कार्यक्रम गरेको शाखा प्रमुख सुशील ओझाले बताए ।
बैंकको वर्तमान अवस्था , बैङ्किङ प्रणाली ,फजुल खर्च न्यूनीकरण , बचत गर्ने वानी ,कर्जा योजना , वित्तीय कारोबार लगायतका बारेमा सहभागीलाई जानकारी गराएको शाखा प्रमुख ओझाले बताए ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.