Sujang

जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुरामलाई

Ban
माघ२८,डडेल्धुराः डडेल्धुरामा सञ्चालित १४औं जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि परशुराम नगरपालिकाले हात पारेको छ।
Krishi

अमरगढी नगरपालिका–४ टुँडिखेलमा आइतवार सम्पन्न प्रतियोगितामा २० स्वर्ण, १२ रजत र ७ कास्यसहित परशुरामले शिल्ड जितेको खेलकुद विकास समितिले जनाएको छ। १३औं शिल्ड पनि परशुरामलनैे जितेको थियो।

प्रतियोगितामा दोस्रो बनेको अमरगढीले १९ स्वर्ण, ७ रजत र १७ कास्य पदक जितेको छ। यस्तै अजयमेरु गाउँपालिकाले ८ स्वर्ण, १७ रजत र ११ कास्य जितेको छ। प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.