Sujang

डिप्लोमा ईन्जिनियर्स एसोसिएसन नेपाल डोटीको अध्यक्षमा भाट

पुस ५ गते ,डोटी :डिप्लोमा ईन्जिनियर्स एसोसिएसन नेपाल डोटीको तदर्थ समिति गठन गरिएको छ। बिहिवार दिपायलमा लोक बहादुर भाटकाे अध्यक्षतामा समिति गठन गरिएको हो।
त्यस्तै उपाध्यक्ष पदमा अमर बहादुर थापा ,सचिवमा हिक्मत बहादुर बलायर र कोषाध्यक्षमा सुनिल भण्डारीलाई चयन गरिएको छ।
त्यस्तै सदस्यहरुमा बम बहादुर बोगटी ,दिपेन्द्र खड्काडम्बर ओझा रहेका छन् ।
त्यस्तै प्रदेश प्रतिनिधिहरुमा लोक बहादुर भाट,नवराज जोशी,सागर सिंह सेवा र अमर बहादुर थापालाई चयन गरिएको छ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.