Sujang

क्यान्सर पीडित बलायरलाई  देउसी भैलो खेलेर आर्थिक सहयोग

मंसिर ३ गते ,डोटी : उद्यमी महिला कृषक समूह क्यान्सर पीडितलाई देउसी भैलो खेलेर आर्थिक सहयोग गरेको छ । जिल्लाको  शिखर नगरपालिका – १० ले देउसी भैलो खेलेर क्यान्सर पीडित शिखर नगर पालिका – १० का हर्क बहादुर बलायरलाई पाँच हजार सहयोग गरेको हो  । क्यान्सर पीडित बलायरको  काठमाडौँ स्थित भक्तपुर क्यान्सर अस्पतालमा उपचार भइरहेको सुजङ बोर्डिङ स्कुलकका प्रबन्धक निर्देशक नरेश बलायरले बताए । आर्थिक अवस्था कमजोर भएकोले छोराको उपचारमा सहयोग गरिदिन बुवा पदम बलायरले सम्पूर्णमा अनुरोध गरे ।

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.