Sujang

डोटी जिल्ला बार एशोसिएशनको अध्यक्षमा साउँद  

भाद्र २४, डोटी :डोटी जिल्ला बार एशोसियसनको अध्यक्षमा अधिवक्ता कैलाश सिंह साउँद निर्वाचित भएका छन् ।
जिल्ला सदरमुकाम सिलगढीमा आइतबार सम्पन्न १९ औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा साउँद निर्वाचित भएका हुन् । साउँद सँगै अन्य उपाध्यक्षमा अधिवक्ता नवराज भट्ट, सचिवमा अधिवक्ता डण्डीराज ओझा, कोषाध्यक्षमा अधिवक्ता लभदेब भट्ट, सदस्यमा अधिवक्ता सुजीत कुमार श्रेष्ठ र  केन्द्रीय पार्षदमा अधिवक्ता शेर बहादुर चन्द निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
Salmuni
Leave A Reply

Your email address will not be published.