Sujang

टीकापुरबाट लागूऔषधसहित एक जना पक्राउ

भदौ,अत्तरिया : कैलालीमा लागूऔषधसहित एक जना पक्राउ परेका छन्। जिल्लाको टीकापुर नगरपालिका–१ खडक चोक स्थित लम्की सडक खण्डबाट लागूऔषधसहित बर्दगोरीया गाउँपालिका–१ उत्तरमुडाका २५ वर्षीय योगेशबहादुर स्वार पक्राउ परेका हुन्।

उनी ६ ग्राम ६७० मिलिग्राम लागूऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ।

Salmuni
Leave A Reply

Your email address will not be published.