Sujang

कैलालीमा बाढीले बगाउदा एक जनाको मृत्यु

धनगढी ,साउन २५  : कैलालीमा बाढीले बगाउदा एक जनाको मृत्यु भएको छ । खुटिया नदीमा आएको बाढीले बगाउदा गोदावरी नगरपालिका ९ का रत्नप्रसाद भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ । नदीबाट दाउरा निकाल्ने क्रममा उनीलाई बाढीले बगाएको बताईएको छ ।

सुरक्षाकर्मी र स्थानीयले खोजतलास गर्दै जादा घटनास्थल भन्दा तल खल्लामा भट्टराई मृत अवस्था भेटिएको जिल्ला प्रशासन कार्यालयका सुचना अधिकारी शिवराज जोशीले बताए।

Salmuni
Leave A Reply

Your email address will not be published.