Sujang

कैलालीमा करेण्ट लागेर एकको मृत्यु

कैलाली:कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ । करेन्ट लागेर जानकी गाउँपालिका वडा नम्बर १ बिलासपुरका ७७ वर्षिया दुखनी देवी थरुनीको मृत्यू भएको प्रहरीले जनाएको छ । आफ्नै घरमा करेण्ट लागी शुक्रवार साँझतिर उनको मृत्यु भएको र यस सम्बन्ध थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

 

Ki Singh Doti Another
Salmuni
Leave A Reply

Your email address will not be published.