Sujang

पुल निर्माण पछि स्थानीलाई आवतजावतमा सहजता 

Ban
एकेन्द्र चन्द, डोटी:  डोटीको जोरायल गाउँपालिकाको पनाले गैरामा पुल बन्दा स्थानीय आवतजावत सहजता भएको छ । जिल्लाको जोरायल  गाउँपालिका – २ पनाले गैरामा कमला नदी माथि करिब २६ लाख भन्दा बढीको लागतमा ,३२ मिटर लामो  पनालेगैरा ट्रस्ट पुल निर्माण भएपछि स्थानीयलाई आवतजावतमा सहज भएको हो।
Krishi
पुर्खौँ देखि बर्खा याममा पुल नहुँदा आवतजावत र खेती गर्न समेत खोला वारपार गर्दा निकै कठिनाइ हुँदै आएको स्थानीयले बताए ।
केदार ग्रामीण विकास  समाज नेपालको प्राविधिक सहयोगमा ट्रस्ट  पुल निर्माणको र निर्माण पछि   स्थानीयलाई कामकाज र नदी ओहोर दोहोर गर्न सहज हुनुको साथै सो ठाउँका ११२ घरधुरी लाम्भाबित हुने पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष सुरेन्द्र विकले बताए।
Salmuni
Janahit
Leave A Reply

Your email address will not be published.